साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भीड (फोटोफिचर)

काठमाडौं । आज श्रावण महिनाको अन्तिम सोमबारको दिन श्रीपशुपतिनाथ मन्दिर बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।

देश–विदेशबाट समेत श्री पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । तराई क्षेत्रदेखि भारतसम्मका हिन्दू दर्शनार्थीहरु श्रावण महिनामा बोलबम जाने गर्दछन् । बोलबम जाने दर्शनार्थीहरु नाङो खुट्टाले हिँडेर सुन्दरीजलमा गई नुहाई धुहाई गरी जल लिएर आई पशुपतिनाथ मन्दिरमा चढाउने गरेका छन् ।

श्री पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि पूजाआजा गर्ने भक्तजनहरुको केही तस्विरहरु हेर्नुहोस्–

तस्वीरः रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!