प्रतिनिधि सभा बैठक [LIVE]

काठमाडाै‌ँ,साउन  २८ ।

साेमबार (अाज) बस्ने प्रतिनिधि सभाको बैठकमा चार वटा विभेयक पेश हुँदै छन् । अाज छलफलका लागि पेश हुने विधेयकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’, उपभोक्ता संरक्षण विधेयक, २०७५, निवृत्तभरण कोष विधेयक, २०७५ र निवृत्तभरण कोष विधेयक, २०७५ रहेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि र अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबारविरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धि पनि सामान्य छलफलका लागि प्रस्तुत हुने छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!