बजारमा नक्कली हेल्मेटको बिगबिगी

काठमाडौं, साउन २८ । दुईपाङ्ग्रे सवारीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली गरेको पाइएको छ । जसले गर्दा सडक यात्रा थप असुरक्षित बनेको छ ।नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन ।

यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ । गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको छ । कारोबारमा खबर छ ।

कमेन्ट गर्नुहोस्