विराटनगरमा बम विस्फोट

विराटनगर, साउन २८ । विराटनगर महानगरपालिकामा आईतवार दिउँसो बम विस्फोट भएको छ । अज्ञात समूहले महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यक्षेत्र नजिकैको प्यासेजमा बम विस्फोट गराउँदा कार्यलयमा सामान्य क्षति पुगेको छ । नागरिकमा खबर छ ।

महानगरपालिकाको मुख्य भवनका झ्यालका सिसा फुटेका छन् भने केही कुर्सी टेबुल, दर जिमा क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्