सीपीएलमा अहिले सन्दिप आवद्ध टिम खेल्दै [LIVE]

काठमाडौं, साउन २७ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत अहिले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स र ट्रिनबागो नाइड राइड्रसबीच भइरहेको छ ।

क्रीस गेल कप्तान रहेको प्याट्रियोट्सको यो दोस्रो खेल हो । गएको बिहिबार उसले पहिलो खेल गुयाना अमेजन वारीवर्ससँग खेलेको थियो । जसमा ६ विकेटले प्याट्रियोट्स पराजित भएको थियो । आज उसले टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । नाइड राइड्रसको कप्तानी डिजे ब्राबोले सम्हालेका छन् । खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!