एलजीको आकर्षक मनसुन सेल अफर

काठमाडौं, साउन २३ । सीजी इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत बजारमा ग्राहकहरुलार्इ लक्षित गर्दै एलजीले आकर्षक मनसुन सेल अफर ल्याएको छ ।

यस योजनाअन्तर्गत एलजीको वासिङ मेसिनअन्तर्गत वासर र ड्रायर मोडलहरुको खरिदमा २० प्रतिशत छुट पाइने छ भने यो योजना एक महिनामा सम्म देशयापीरुपमा लाग हुने छ ।

एलजीका विभिन्न मोडलका वासिङ मेसिन रहेको छ ।

जसमध्ये निम्न मोडलहरुमा ८ देखि १८ केजी सम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजीसम्मको लुगा केही समयमै सुकाउने सुविधा रहेको छ । जसकारण वर्षायाममा भिजेका कपडाबाट हुने झन्झट जस्तै– सुकाउने समस्या, दुर्गन्ध आउने, खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिन्छ ।

एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इम्पेक्स रहेको छ ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  एलजीले आफ्नो ब्राण्डसपको सातौं वार्षिकोत्सव सम्पन्न
%d bloggers like this: