रवीन्द्र मिश्रका बुवा वरिष्ठ चित्रकार मनुजबाबुको निधन

काठमाडौं, साउन २२ । इतिहासविद् एंव वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन भएको छ । उनको हिजो साँझ उपचाका क्रममा निधन भएको हो । उनी विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रका बुवा हुन्। मनुजबाबु एक दर्जनभन्दा पुस्तक प्रकाशित छन् ।

मिश्र ४० वर्षदेखि एकान्त बस्दै आएका थिए । बेलायतमा रहेका कान्छो छोरा नेपाल आएपछि मात्रै उनको अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!