प्रतिनिधि सभा बैठक [LIVE)

आजको संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५, लेखापरीक्षण विधेयक, २०७५, बीमा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित मन्त्रीले सम्बन्धित समिति लैजान आग्रह गर्ने छन् ।

आजको बैठकमा अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धिमाथि पनि सामान्य छलफल हुने कार्यतालिका रहेको छ ।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!