पाण्डे संसदको राज्यव्यवस्था समितिको सभापति चयन

काठमाडौं, साउन २१ । संसदको विषयगत समितिमा सबैभन्दा शक्तिशाली राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा मीना पाण्डे चयन भएकी छन्।

पाण्डेको सभापतित्वमा सोमबार बसेको समितिको पहिलो बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र गृह मन्त्रालय, कार्यालय लगायतका विषयमा छलफल भएको थियो।

समितिमा भावी योजनाका विषयमा समेत छलफल भइरहेको छ। पाण्डे नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!