बेरोजगारीको चिन्ताबाट मुक्त हुनुहोस्, जंगी अड्डाले करारमा कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डाले रिक्त रहेका पदका लागि करारमा १८ कर्मचारीको लागि आवेदन खुला गरेको छ ।

उक्त आवेदन भर्ने अन्तिम मिति आगामी २०७५ भदौ ४ गतेसम्म रहेको छ ।

इच्छुक उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा गई करारका लागि आवेदन दिन सक्ने छ ।

बाँकी विवरण तलको सूचनामा दिएको छ–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!