राजेन्द्रको कुल्फि वाले भैया सर्बजनिक (भिडियो सहित)

काठमाडौ ,साउन १८ ।मेनुका डिजिटल प्रालिको प्रस्तुतिमा ठट्यौली लोक दोहोरि गीत कुल्फी वाले भैया आजबाट युटुबमा सार्बजनिक भयको छ।

राजेन्द्र भण्डारी र राधिका ढकालको आबाज रेकर्ड भयको यस दोहोरि गितमा गायक राजेन्द्र भण्डारिकै शब्दमा तयार भयको हो।सागर गौतमले छायान्कन गरेको यस म्युजिक भिडियोलाइ अमर शाक्यले सम्पादन गरेका हुन।

खमेश श्रेष्ठ ले निर्देशन गरेको यस लोक दोहोरि गित कुल्फि वाले भैयामा राजेन्द्र भन्डारि र निरु खड्काको रमाइलोअभिनय देख्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!