नेपाललाई दोस्रो सफलता, रोहितले गरे उत्कृष्ट क्याच !

काठमाडौं, साउन १८ । नेपाल र नेदरल्याण्डबीच भइरहेको दोस्रो एकदिवसीय खेलमा नेदरल्याण्डको दोस्रो विकेट पतन भएको छ । नेपालका ललित भण्डारीको बलमा रोहित पौडलले उत्कृष्ट क्याच गर्दै नेदरल्याण्डका बिस्फोटक ब्याट्सम्यान बेन्जामिनलाई आउट गरेका हुन् । उनले २ चौकाको मद्दतमा १९ रन बनाएका थिए । यसअघि सोमपालले पहिलो ओभरमै शून्य रनमा स्टेफनलाई आउट गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!