कप्तान खड्का अर्धशतक बनाएर आउट [LIVE]

काठमाडौं, साउन १८ । एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का अर्धशतक प्रहार गर्दै आउट भएका छन् । नेदरल्याण्सँग भइरहेको दोस्रो एकदिवसीय खेलमा उनले ६५ बलमा अर्धशतक प्रहार गर्दै आउट भएका हुन् । उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका थिए । ३१ ओभरको खेल सकिदा नेपालको ६ विकेट गएको छ ।  लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!