नेपालको १०० रन पूरा, क्रिजमा पारस र आरिफ ! [LIVE]

काठमाडौं, साउन १८ । नेदरल्याड्ससँग भइरहेको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले १०० रन पूरा गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको उसले २४ ओभरमा १०० रन पूरा गरेको हो ।

नेपालले अहिलेसम्म पाँच विकेट गुमाएको छ ।  नेपालका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिह ऐरी, सुवास खकुरेल, अनिल शाह, राेहित पौडल आउट भएका छन् । अहिले पारस खड्का र आरिफ शेख क्रिजमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!