भानुभक्त ढकाल कानुनमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा सदस्य ढकाललाई शुक्रबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ढकालले आजै सपथ लिन सक्ने छन् ।

यसअघि बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!