चलचित्र ‘रामकहानी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

बुद्ध सुब्बा डिजिटल प्रालिअन्तर्गत नेपाली कथानक चलचित्र ‘रामकहानी’ को युट्युबमा ट्रेलर सार्वजनिक भएको छ ।

यस चलचित्रमा अाकाश श्रेष्ठ, पुजा शर्मा, केदारप्रसाद घिमिरे, जितु नेपाल, विल्सन विक्रम रार्इ, रविन्द्र झा, राजाराम पौडेल, शिशिर राना, विशाल पहारी, सुनीता श्रेष्ठ ठाकुर र शोभित बस्नेत अदि कलाकारहरुको मुख्य भूमिका रहेका छन् ।

उक्त चलचित्र ‘रामकहानी को कोरियोग्राफर कविराज गहतराजले गरेका छन् भने गीत तथा संगीत अर्जुन पोखरेलको रहेको छ । यस चलचित्रका निर्माता पुजा शर्मा  रहेका छन् भने  कथा तथा निर्देशन सुदर्शन थापाले गरेका हुन् ।

हेर्नुहोस् भिडियो-

 

कमेन्ट गर्नुहोस्