धावनमार्ग मर्मतपछि विमानस्थल सुचारु

काठमाडौं, साउन १८ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलकाे धावनमार्गलार्इ अस्थायी मर्मत गरी उडान र अवतरण कार्य सुचारु भएकाे छ । आज बिहान धावनमार्गमा चिरा परेपछि उडान र अवतरण ठप्प भएको थियाे । वनमार्गमा समस्या देखिएपछि विदेशबाट आएका केही विमान आकाशमै रोकिएका थिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!