करार सेवामा क्याम्पस प्रमुखको लागि आवेदन खुला (तालिकासहित)

काठमाडौं । जनज्योति बहुमुखी क्याम्पस रौतहटमा क्याम्पस प्रमुखको पद रिक्त रहेका कारण करार सेवाबाट पदपूर्तिका लागि दरखास्त खुला गरेको छ ।

तलको विवरण अनुसार निम्न योग्यता भएका इच्छुक उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा आवेदन फाराम भर्नका लागि सूचना प्रकाशित गरिएको छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!