लोकसेवामा कस्ता प्रश्न आउँछन् ? (भिडियो सहित)

काठमाडौं, साउन १७ । तपाई लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ ? यदि तयरी गर्दै हुनुहुन्छ भने अध्ययन पनि धेरै गर्नुहुन्छ । प्रायः लोक सेवा तयारी गर्ने व्यक्तिले हरेक विषय वस्तुमा ज्ञान राख्नु पर्ने हुन्छ । त्यहि अनुसार अध्ययन अगाडी बढाउनु पर्ने हुन्छ ।

हिजोआज प्रविधिले मानिसलाई अध्ययन गर्न सजिलो बनाएको छ । कयौं परिक्षार्थीले कक्षा नलगेर आफैं अध्ययन पनि गरिरहेका हुन्छन् । प्रविधिको उपयोग गर्दै धेरै विद्यार्थीले परिक्षाको तयारी गरिरहेका हुन् । यसैबीच आज हामी तपाइलाई लोक सेवा आयोगको परिक्षामा ज्यादै महत्वपूर्ण मानिने प्रश्नउत्तर सहितको भिडियो देखाउँदै छौं । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!