शाखा अधिकृत पदको परीक्षाफल प्रकाशित

काठमाडौं, साउन १६ । लोकसेवा आयोगले शाखा अधिकृत पदको परीक्षाफल प्रकाशन गरेको छ ।

लोकसेवा आयोगद्वारा गत चैत्रमा सञ्चालित राजपत्रांिकत प्रथम श्रेणी शाखा अधिकृत पदको परीक्षाफल आज साँझ प्रकाशित गरेको हो ।

लोकसेवा आयोगले प्रशासन/ सा.प्र./ लेखा परीक्षढा/राजस्व र सेवाका लागि परीक्षा लिएको थियो । न्याय सेवाकाे भने

प्रकाशित परीक्षाफल अनुसार सबै सेवामा ३९४ जना उत्तिर्ण भएका छन् ।

परीक्षाफल हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।

loksewa

कमेन्ट गर्नुहोस्

error: Content is protected !!