बुधबार बौद्ध–टुसाल सडक क्षेत्र डुबानमा

बुधबारदेखि लगातार भएकाे वर्षाका कारण काठमाडौंको विश्वसूचीमा परेको बौद्धनाथ क्षेत्रको सडक डुबान ग्रस्त भएको छ । सडक डुबानका कारण सवारी साधन, युवायुवती, बुढाबुढी, विद्यार्थीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको छ ।

तस्वीरः इभा राजवाहक

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  किन्ने होइन त सुन्तला ?
%d bloggers like this: