सनी लियोनीलार्इ पछि पार्दै चर्चामा अंकिता, तस्वीर भयो भाइरल !

हिजोआज सोशल मिडिया निकै लोकप्रिय भएका छन् । जसका कारण मानिसहरु घरमै बसेर पनि चर्चित बन्न सक्छन्। जसको जर्बजस्त उदाह।ण हुन भारत गुजरातकी अंकिता धोवे । यदि तपाईसँग कुनै किसिमको प्रतिभा छ भने फेसबुक, ट्वीटर, इन्स्टाग्राममा पोष्ट गरेर तपाई नाम कमाउन सक्नुहुन्छ ।

तपाईले देखिरहनु भएको छ फेसबुक र अन्य सोशल मीडियामा कति तस्वीर भाइरल हुन्छ । र मानिसहरुले निकै मनपराइरहेका हुन्छ । हामीहरुले सोशल मिडियामा अक्सर कुनै न कुनै कलाकारसम्बन्धी समाचार र तस्वीर भाइरल भएका देखेका छौं । हिजआज गुजरात राजकोटकी मोडल जो आफ्नो फोटोका कारण अहिले भारतभर चर्चित बनेकी छन् ।

अंकिता मोडल र अभिनेत्री हुन । उनले बलिउडका कैयौं फिल्ममा अभिनय गरिसकेकी छन् । भने यूनिवर्सिटी अफ मुम्बईबाट गणित विषयमा अध्ययन पूरा गरेकी छन् ।

अंकिता सोशल मिडियामा यति सक्रिय छन कि उनका लाखौं फलोवर्स छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!