फ्रान्स विश्वकप फाइनल पुग्दा यसरी साँटियाे खुसीयाली [फाेटाेफिचर]

पेरिस । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । १२ वर्षपछि पाएको सफलताले अहिले फ्रान्समा खुसीको बहार छ । प्रायः फ्रान्सेलीको अनुहार खुसीको रंग भरिएका छन् ।

याे पनि पढाैं

ब्रिटेनमै इंग्ल्याण्डको हार र क्रोएसियाको जितको कामना !

आयो अनुशासनको मार्कसिट: को हो विश्वकपमा सबैभन्दा अनुशासनहीन टीम ?

फाइनल प्रवेशले त हजारौं नागरिक सडकमा आएका छन् भने फाइनल नै जित्यो भने के होला ? यदि फ्रान्सले उपाधि जित्यो भने त्यो समय पनि देखि नै छ । तर अहिलेलाई भने आफ्नो देश फाइनल प्रवेश गर्दा फ्रान्सेली नागरिकको खुसीयाली कस्तो रह्यो ? हेर्नुस् फाेटाेफिचर

-एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!