श्रीमानको लिङ्ग सानो भएकै कारण सम्बन्ध विच्छेद !

सुनसरी । समाजमा सम्बन्ध विच्छेदका अनेकौं कारण हुन्छन् । अचेल प्रायः सम्बन्ध विच्छेद हुने पारिवारिक बेमेल, हिंसा, अनमेल बिवाहकासाथै इच्छा विपरित गरिएका विवाह जस्ता कारणहरु सुनिने गरेका छन् । तर, सुनसरीमा भने अचम्मको कारणले सम्बन्ध विच्छेद भएको छ ।

विवाह गरेको एक वर्षपनि नपुग्दै  श्रीमानको लिङ्ग सानो भएको भन्दै श्रीमतीले सम्वन्ध विच्छेदको घटना बाहिर आएको छ । उक्त घटना छिनोफानो पञ्चभेलाले गरेको हो । विवाह भएको ६ महिना सम्म राम्रो सम्बन्ध रहेको जोडीमा तव खटपट सुरु भयो । जब श्रीमतीले आफुलाई यौन सन्तुष्टि नपुगेको भन्दै श्रीमानसँग सम्वन्ध बिच्छेदको माग गरिन् । परिवारमा कलह बढ्दै गएपछि बाहिरिएको सो विषय अन्ततः वडा कार्यालय सम्म पुग्यो ।

वडाध्यक्ष सहितका जनप्रतिनिधि लगायत सामाजिक अगुवाहरुको उपस्थितिमा डाँकिएको भेलामा महिला र पुरुष दुवैले आआफ्नो समस्या राखे । भेलामा श्रीमानले राम्रोसँग पाल्दै आएको र कुनै दुःख नदिएको बताइरहे पनि श्रीमतिले श्रीमानले आफ्नो यौन इच्क्षा पुरा गर्न नसकेको, श्रीमानको लिङ्ग सानो भएको र आफ्नो इच्छा आकांक्षा दबेको भन्दै सम्वन्ध बिच्छेद बाहेकको विकल्प नरहेको अडान लिएकी थिइन् ।

८० भन्दा बढी पुरुषसँग सेक्स !

बच्चाका केही अनौठा क्रियाकिलाप हेर्नुस् तस्वीरमा

वडा सदस्य समेत रहेका इनरुवा नगरपालिकाका न्यायिक समिति सदस्य रञ्जेश भट्टराईले सम्वन्ध बिच्छेदको घटनाको प्रकृति फरक र अचम्मित पार्ने खालको भएको बताए । भट्टराईका अनुसार आफ्नो व्यथा दुबैले पोखेका थिए । सदस्य भट्टराईका अनुसार भेलामा उपस्थित रहेर महिलाले विवाह भएको लामो समयसम्म श्रीमानबाट यौन सन्तुष्टिको आशा राखेर घरजम गरी बसे पनि श्रीमानबाट यौन सुखको अनुभुति पाउन नसकेपछि बुढाबुढीबीचको गोप्य कुरो समाजमा ल्याउन बाध्य भएको भन्ने विषयको खुलासा गरेकी हुन् ।

केटी भर्जिन भए नभएको थाहा पाउने यस्तो छ तरिका

श्रीमतीले आफुले श्रीमान छाड्न चाहेको बताएपछि समाजले दुवैको मञ्जुरीमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिएको छ । वडाध्यक्ष सुरेन्द्र यादव श्रवणले वडामा दुई वटा सम्वन्ध विच्छेदका घटना महिलाको इच्छा अनुरुप आपसी मञ्जुरी कायम गरी भएको बताए । महिलाले स्वयं आफु बस्न नचाहने भन्दै यौन चाहना पुरा गर्न नसकेको कारण देखाएपछि समाजका अगुवाहरुको रोहवरमा सम्वन्ध विच्छेदको बाटो खुल्ला गरिदिने गरेको यादवले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!