कहिले बन्ला त चुच्चेपाटी–आरुबारीको सडक ? २०७५, २२ असार शुक्रबार काठमाडौँको चुच्चेपाटी–आरुबारी ३ किमी सडकमा विसं २०७० मा शुरु भएको कालोपत्रे गर्ने कार्य ५ वर्ष बित्न लाग्दासम्म पनि अझैसम्म पूरा नहुँदा सवारी साधन र पैदल यात्रुले सास्ती खेप्दै । तस्वीरः रासस कमेन्ट गर्नुहोस् ट्याग्स: चुच्चेपाटी-अारुबारी