सोमबार सार्वजनिक बिदाः सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरै रहेको छ ।

आइतबार प्रतितोला सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सार्वजनिक बिदा भएकै दिन प्रतितोला सुनको मूल्य ५८ हजार ९ सय नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन । आइतबारझैं सोमबार पनि पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!