एकैपटक ३ सय जना हवल्दारमा बढुवा (सूचीसहित)

काठमाडौं, वैशाख १७ । लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा बढुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको छ।

केही दिनअघि मात्र ७३ जना प्रहरी नायव निरीक्षकलाई प्रहरी निरीक्षकमा बढुवाको लागि सिफारीस गरिएको थियो।

हेर्नुहोस् बढुवाको सूची

https://drive.google.com/file/d/1xPWtvhFhPigN4SWRXdYcFTsgXOg5t9jA/view  

कमेन्ट गर्नुहोस्

error: Content is protected !!