चुटकिला : Be positive

Girl : त्यो कुन चिज हो जो गाईसँग चार ओटा हुन्छ म संग दुइ ओटा मात्र छ ..?

शेरे : खुट्टा,

Girl : त्यो के हो जो तिम्रो पेन्टमा छ तर
मेरो पेन्टमा छैन ?

शेरे: पैसा

Girl : त्यो के हो जो दिनमा garnu सट्टा मान्छेहरु
राति ओछ्यानमा गर्छन ?

शेरे: निन्द्रा पुरा गर्छन

girl : त्यो के हो जुन पहिलो चोटी भएर
होला दुखेपछि दुखी को आवाज दिन्छन
..आह! आह !गरेर ?

शेरे:कान छेडेको बेला ….

MORAL : सबैले शेरेको जस्तै सकारात्मक सोच राख्नु पर्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!