यी अभिनेत्रीहरुलार्इ आफ्नो ड्रेसले यसरी धोका दियो, भयो यस्तो हंगामा

मुम्बई । बलिउड अभिनेत्री दर्शक आकर्षित गर्न आफ्नो लुक्समा विषेश ध्यान दिने गर्छन् । किनभने उनीहरू आफ्नो लक्सका कारणले पनि चर्चित छन् । चर्चाकै लागि उनीहरूले आफ्नो लुक्स, पहिरन र स्टाइलमा निकै ध्यान दिनुपर्छ । कहिले काहीँ उनीहरूले लगाएको पहिरनले धोका समेत दिने गर्छ । सो अवस्थामा उनीहरू मिडियाको सिकारसमेत हुने गर्छन् । ती अभिनेत्री जसलाई सार्वजनिक कार्यक्रममा आफ्नै पहिरनले दियो धोका ।

प्रियङ्का चोपडा

प्रियङ्काले साथीको जन्मदिनको एक पार्टीमा पिगी चाप्स ड्रेसमा आफूलाई आवश्यकभन्दा बढी नै देखाएकी थिन् ।

गौहर खान

बिगबोसबाट चर्चामा आएकी अभिनेत्री गौहर खानले ‘लक्मे फेसन विक’ र्याम्प वाक गर्दै थिइन् । सो कार्यक्रममा उनले लगाएको पाइन्ट एक पिसबाट दुई पिस भयो ।

दिपिका पादुकोण

चलचित्र ‘देसी ब्वाइ’को प्रमोसनमा अभिनेता जोन अब्राहमले दिपिकालाई आफ्नो अँगालोमा उठाएका थिए तर क्यामरको नजर उनको लाजमर्दो अङ्गमा पर्यो ।

सोनम कपुर

सोनम आफ्नो स्टाइल र ड्रेसिङ सेन्सका कारण हमेसा चर्चामा रहन्छिन् । उनी आइफा २०१४ मा वार्डरोब मालफङ्सनको सिकार भएकी थिइन् ।

ज्याकलिन फर्नान्डिज

एक रेड कार्पेट कार्यक्रमको क्रममा ज्याकलिनले लगाएको पहिरनको पछाडिको बटम खुलेको थियो । उक्त समय हङ्गामा हुनु पहिले नै उनकी साथी अभिनेत्री सोनम कपुरले उनलाई सो सिचुएसनबाट बाहिर निकालिन् ।

परिणिति चोपडा

चुल्बुली परिणिति एक चलचित्रको प्रोमोसनको सिलसिलामा आयोजित एक कार्यक्रममा सेतो स्कर्टमा सजिएकी थिइन् । सो समय उनको पहिरनले पटक पटक धोका दिएको थियो । तर उनले शिष्टतापूर्वक उक्त अवस्थाको हेन्डलिङ गरिन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!