आधुनिकीकरणसँगै छिटोछरितोका लागि वासिङ्ग मेसिनको माग बढ्दै

काठमाडौं । नेपाली बजारमा बढ्दो आधुनिकीकरण र व्यस्तताको कारण सिजीले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएका वासिङ्ग मेसिनहरु ल्याएको छ ।

उक्त वासिङ्ग मेसिनहरुमा धेरैभन्दा धेरै विशेषताहरु रहेको र नेपाली समाजमा सुहाउँदो मूल्य भएकै कारण अहिले उक्त वासिङ्ग मेसिनहरुको माग धेरै नै बढिरहेको हाम्रा डिलरहरुले बताएका छन् ।

उनीहरुको भनाई अनुसार उक्त वासिङ्गहरु हेर्दा एकदमै राम्रो, जस्तोसुकै ठाउँमा पनि सजिलै राख्न सकिने र मोटरमा १० वर्षको वारेण्टी भएकै कारण यसको माग ह्वात्तै बढेको हो भन्ने कुरा जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!