संजय दत्तले यसरी बाथरुममा लुकेर चुरोट पिउँदा‍‍‍…

मुम्बई । सुपरस्टार सञ्जय दत्तका बायोपिकमा बनेको बलिउड चलचित्र ‘सन्जु’ ट्रेलर रिलिज भइसकेका छन् ।

२९ जुनमा प्रदर्शन हुने तयारीमा रहेको उक्त चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । सञ्जयले चलचित्रको सिन्स देखेर रणवीरको यो भूमिकालाई निकै प्रशंसनीय तारिफ गरेका थिए ।

चलचित्रमा सञ्जय दत्तका हरेक राम्रा–नराम्रा गल्तीहरु, संघर्ष, सफलता सहित उनका जीवनको हरेक क्षण देखाउने छन् । यो त भयो चलचित्रको कुरा ।

आज तपाईहरुलाई सुपरस्टार सुपरस्टार दत्तका जीवनसँग जोडेका कुनै फ्याक्टस बताउन गइरहेका छौं । चुरोट पिउँदै गर्दा बुवाले पक्रेर जुत्तैजुत्ताले पित्नुभएका थिए ।

सञ्जय दत्तले एक अन्तर्वार्तामा भने– ‘जब उनले पहिलो पटक लुकेर चुरोट पिएका थिए तब अचानक बुवा सुनील दत्त आउनुभएका थिए । चुरोट पिउँदै गरेको देखेर धेरै रिसाउनुभएको थियो र उहाँले पिट्नुभएको थियो ।

प्राप्त खबरअनुसार सञ्जय दत्तका अभिनयबाट अभिताभ धेरै नै प्रभावित बनेका थिए । उनले सञ्जय दत्तको आफ्नो घरमा डिनरका लागि बोलाएका थिए । यतिमात्र होइन कि उनले सञ्जयलाई सुनको सिक्री पनि उपहारको रुपमा दिएका थिए ।

केही तस्विरहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!