ह्वात्तै बढ्यो सुनको मूल्य ?

काठमाडौं । आइतबार नेपाली बजारमा प्रतितोला सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

शनिबार प्रतितोलामा सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आइतबार बढेर प्रतितोला सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन । शनिबारझैं आइतबार पनि पनि चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!