विप्लवलाई ठूलो झटका, सिन्धुपाल्चोकको सिङ्गो पार्टी माओवादी केन्द्रमा (विज्ञप्तीसहित)

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्य्निष्ट पार्टीको सिंगो कमिटि माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले पूर्वाग्रह पालेको र सामाजिक अपराधमा समेत संलग्न रहेको आरोप लगाउँदै जिल्ला इन्चार्ज चिरन तामाङ र सेक्रेटरी कमल माझीसहित सिंगो जिल्ला समिति माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

नव प्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरको छन् ।

 

हेर्नुस विज्ञप्ती र नामावली

 

अध्यक्ष प्रचण्डले स्वागत गर्दै व्यक्त गरेको विचार यो लिंकमा पढ्नुस

विप्लवलाई प्रचण्डको कडा जवाफ– हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!