शनिबार सुनचाँदीको मूल्यस्थिर, कतिमा कारोबार भइरहेको छ त ?

काठमाडौं । शनिबार नेपाली सुनचाँदी बजार स्थिर रह्यो । साताको अन्तिम दिन सुनचाँदीको बजार मूल्यमा कुनै फेरबदल भएन् ।

बिहीबारको तुलनामा शुक्रबार तीन सय रुपैयाँले घटेको सुनको मूल्य शनिबार पनि प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, शनिबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन् । शुक्रबार झै शनिबार पनि चाँदी प्रतितोला ७६० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!