बिप्लवद्वारा २२ गते नेपाल बन्दको घोषणा

काठमाडौं, वैशाख १५ ।  नेपाल कम्युनिस्ट पार्टी यही वैशाख २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले वैशाख १४ गते अर्थात शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!