मलेशियाबाट फर्काइए ३० जना अवैध कामदार (नामावलीसहित)

काठमाडौं, मलेशियाका बिभिन्न शहरमा अवैध ढंगले बसेका तीस जना कामदारलाई स्वदेश फर्काइएको छ ।
फिर्ता पठाइएकाहरुलाई यसअघि अध्यागमन विभागले पक्राउ गरी घर फिर्ती केन्द्रमा राखेको थियो ।

यसरी घर फर्काइएकाहरुमा भिसा अनुसार काम नगरि अन्यत्रै काम गरिरहेका, पासपोर्ट नवीकरण नगरेका, अवैध हैसियत भएपछि समेत लुकेर काम गरिरहेका लगायतका नेपाली रहेका छन् ।

मलेशियास्थित नेपाली दूतावासले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डसँग बजेट माग गरेर उनीहरुको टिकट बन्दोबस्त गरी हिजो नेपाल फिर्ता पठाएको जनाएको छ ।

हेर्नुहोस् नामावली

फिचर इमेजः सांकेतिक

कमेन्ट गर्नुहोस्

error: Content is protected !!