‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’ को ताज परिना, इशा र इभाले हात पार्न सफल

काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको सातौं चरणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८’ को ताज समूह ‘ए’ बाट परिना श्रेष्ठ, समूह ‘बी’ बाट इशा थापामगर र समूह ‘सी’ बाट इभा गिरीले ताज चुम्न सफल भएका छन ।

गत सोमबार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगितामा ७४ जना प्रतियोगीलाई पछि पार्दै उनीहरुले ताज जित्न सफल भएका थिए भने फष्ट रनरअप पुनीका श्री बस्नेत, सुवेक्षा श्रेष्ठ त्यसैगरी रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल, समिया थापा र सिम्रन तुलाधर विजेता हुनुभएको थियो भने उहाँहरुले साइकल तथा मोवाइल फोन उपहार पाएका छन् ।

साथै, टपटेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो ।

हेर्नुहोस् केही तस्वीरहरु-

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!