ह्वात्तै सस्तियो सुनचाँदी, कतिले घट्यो त मूल्य ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

बिहीबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!