सिमामा भारतीय एसएसबीकाे ज्यादती, नेपाल प्रहरी माथी नै दुर्व्यवहार ! (भिडियाे)

काठमाडौं, वैशाख १४ ।  भारतीय एसएसबीको टिमले फेरी नेपालको सिमानाको तारबार भत्काएकाे छ ।

नेपाल प्रहरी माथी नै दुर्व्यवहार भएकाे भिडियाे सामाजीक सञ्जालमा पाेष्ट गरिएकाे छ ।

भिडियाे हेराैँ

भारतीय एसएसबीको टिमले फेरी भत्कायो नेपालको सिमानाको तारबार,नेपाल प्रहरी माथी नै दुर्व्यवहार !

Posted by काेलगैरी अाग्रेली on Thursday, 26 April 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!