चीन पुगे नरेन्द्र मोदी, आज शीर्ष बार्ता हुने

काठमाडौं, बैशाख १४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति शि जिनपिङबीच आज शीर्ष वार्ता हुने भएको छ ।

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मादीले चिनियाँ राष्ट्रपति शिबीच दुईदेशबीच रहेका थुपै्र समस्यामाथि गहन वार्ता हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खासगरी सीमाक्षेत्रको समस्या समाधान खोज्नुका साथै दुबै देशले क्षेत्रीय मुद्दाहरुलाई संबोधनको प्रयास गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!