योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष काठमाडौंबाट अपहरण शैलीमा गिरफ्तार !

काठमाडौं, बैसाख १४ । नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन योङ्ग रेड फोर्सका केन्द्रीय अध्यक्ष विवसलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ ।

विवसलाई बिहिबार काठमाडौंको कपनबाट पक्राउ गरिएको रेड फोर्सले जनाएको छ । तर पक्राउ गर्नुको कारणबारे प्रहरीले केही खुलाएको छैन ।

पछिल्लो समय नेकपा नेता कार्यकर्ताहरु माथि प्रहरीले धरपकड ब्यापक बनाएको छ । राजनैतिक आस्था राखेकै आधारमा नेकपाका समर्थक, शुभचिन्तकहरुलाई समेत प्रहरीले खोज तलासी गरेर गिरफ्तार गर्न थालेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!