१२ बजेको अपडेटः नेप्से परिसूचक ०.१० प्रतिशतले बढ्यो

काठमाडौं । बिहीबार नेप्से कारोबार भएको सुरुवाती एक घण्टामा शून्य दशलमव १० प्रतिशत बढेको छ ।

कारोबार शुरु भएदेखि ५० मिनेटसम्म घटेको बजार १० मिनेटमा १ दशमलव ४१ अङ्कले बढेर १ हजार ३ सय ८७ दशलमव ८८ विन्दुमा पुगेको छ ।

कारोबार भएका ९ समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छभने चार समूहको परिसूचक घटेको छ । कारोबार भएका ९१ कम्पनीको रू। ६ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!