सुनचाँदीको मूल्य कति छ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिरै रहेको छ ।

बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार पनि सुनको मूल्यको कारोबार कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!