संघिय प्रदेशहरुको नामकरण जातीय पहिचान को आधारमा गर्नु पर्छ : बाबुराम भट्टराई

काठमाडौं, बैशाख १३ । नया शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई ले संघिय प्रदेशहरु को नामकरण पहिचान को आधारमा हुनु पर्ने वताएका छन् l

भट्टराई का अनुसार नदि, वन, जंगल, हिमाल, पहाड, मन्दिर, देवता भन्दा भाषा समुदाय को पहिचान झल्किने नामकरण गर्दा बढी उपयुक्त हुने उहाको जिकिर छ l जस्तै किरात, तमुवान मधेश जस्ता प्रदेशहरुको नामकरण राखौ यदि त्यसो हुन सकेन भने किरात कोशी, तमुवान गण्डकी आदि सयुक्त नाम राख्न पनि संयोजक भट्टराई ले विकल्प अगाडी सारेका छन् l

अमेरिका मा पहिचान झल्किने Alabama Alaska Arkansas छन् भने छिमेकी देश भारतमा बङ्गाल, तमिलनाडु, पंजाव जातीय पहिचान मा आधारित रहेको भट्टराई को जोड छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!