चुटकिला : श्रीमती र छोराको डर

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन भन तिमी म संग कहिले बिहे गर्छौ ?

ठट्टा प्रसाद – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो घरमा सोध्नु पर्छ।

प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?

ठट्टा प्रसाद – किन नमान्नु ? मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  ठुलो गिफ्ट (चुट्किला)
error: Content is protected !!