करीब ४ घण्टापछि एमाले माओवादीको कार्यक्रम शुरु, प्रचण्डले सम्बोधन गर्दै, हेर्नुहोस लाइभ भिडियो

काठमाडौं, वैशाख ९ । लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा एमाले र माओवादीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यानरमा विवाद भएपछि करबि चार घण्टापछि शुरु भएको छ ।

दुई पार्टीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम दिउँसो १ बजेबाट शुरु हुने भनिएको थियो । तर, ब्यानरमा लेनिनको फोटो छुटेको तथा पार्टीको नाम अधुरो लेखेको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध गरेपछि कार्यक्रम चार घण्टा ढिलो गरि शुरु भएको हो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!