माओवादीकाे हेडक्वाटर बेठक सकियाे, एकताबाट बिचलित नहुन सबैलार्इ अाग्रह

काठमाडौं, वैशाख ९ । नेकपा माओवादी केन्द्रकाे केन्द्रीय कार्यालय बसेकाे छ । बैठकले कम्युनिष्ट पार्टीहरुबीचकाे एकताबाट बिचलित नहुन सबैलार्इ अाग्रह गरेकाे छ ।

आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो ।

प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!