फोटो पत्रकारिता अवार्डका लागि ५५ मनोनीत

काठमाडौं, वैशाख ७ । मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५५ फोटो पत्रकार ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि मनोनीत भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विद्यामा पाँच जनाका दरले ५५ जना मनोनीत भएका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!