आजको सुनचाँदीको मूल्य यस्तो छ

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

सोमबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि यही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पनि कुनै परिवर्तन भएको छैन ।

सोमबार बजारमा चाँदीको मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनिय यही मूल्यमै कारोबार हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!