चुटकिला : काली एकफेर गर्न देउ न

केटा:Please, गर्न देउ न !!

केटी:नाइँ अब त दिन्न, अघि तेत्रो गर्या हैन

केटा: एकछिनत हो नि,गर्न देउ न के

केटी: हेर न फकाको ,अघिदेखि गरि’राको त

छौ नि,अब त भयो क्या !

केटा: अझै एकछिन गर्छु नि,

तिमी खोलेर राखीराख मात्र न ल

केटी: (फ्याट्टै देखाउदै ) ल छिटो छिटो गर

त्यसो भए, कसैले देख्ला फेरी !!!

केटि : कस्तो ढिला गरेको , फटाफट गर न

केटा: केही हुँदैन अब ५ मिनेट

जतिमा त सकीहाल्छु म

केटी:होस्, धेरैबेर भयो गरेको, मलाई

डर लागिसक्यो अब छोप्छुम ल??

केटा: प्लिज यार

केटि : अन्तिममा त आफै गर है , म नि आफै गर्छु तिमि नि आफै गर

केटा : अलिकति गर्न देउ न,

.नत्र म यो exam मा फेल हुन्छु के

कमेन्ट गर्नुहोस्

error: Content is protected !!